Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

बन मन्त्री यादवले भने, काठको आपूर्ति सहज गर्न आवश्यक पहल हुँदै छ

काठमाडौँ – वन तथा वातवरण मन्त्रि राम साहय यादवले जाडोको बेलामा पहाडी तथा तराई भेगका जनतालाइ दैनिक प्रयोगका लागि लाग्ने काठको अभाव हुन नदिन सरकारले पहल गरिरहेको बताएका छन् ।

वन तथा वातावरण मन्त्रालयमा कपिलवस्तु ३ बाट निर्वाचित कांग्रेस सांसद अभिषेकप्रताप शाह नेतृत्वको टोलीसँगको भेटमा मन्त्री यादवले आवश्यक काठ अभाव नहुनेगरी आपूर्तिको पहल हुने बताएका छन् । विशेष गरि घर बनाउन काठको सहजै रुपमा नियोचित ढंगले आपूर्ति, जाडोमा आगो ताप्न लकड़ीको कसरि सदुपयोग गर्न सकिन्छ भन्ने कुरामा शाहले छलफल गरेका थिए ।

छलफलमा शाहले हरियो बन नेपालको धन भन्ने उखानलाइ साचिकै कसरि प्रमाणित गर्न सकिन्छ भन्ने कुरामा योजना बनाएर अघि वड्न पर्ने जोड दिएका थिए । उनले बनमा वनको जग्गालाइ वनले रुख विरुवा लगाएर जोगाउन पहल गर्न समेत आग्रह गरेको स्रोतले जानकारी दिएको छ ।

यसअघि सांसद शाहले प्रधानमन्त्री सेर बहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर मलखाद्यको सहज व्यवस्था गर्न ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP