काठमाडौं : मन्त्रिपरिषद् बैठकले पुस ३० गते गरेका निर्णयहरू सरकारले आज सार्वजनिक गरेको छ। सरकार प्रवक्तासमेत रहेका संचार सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्का विभिन्न १८ निर्णय आज सार्वजनिक गरेका हुन्।
कपिलबस्तुकाे तिलाैराकाेटलाई संरक्षित स्मारक क्षेत्र घाेषणा गर्नेदेखि विभिन्न नीति स्वीकृत गर्ने सम्मका निर्णयहरू रहेका छन्।
यस्ता छन् निर्णयहरू

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया