Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

मन्त्री यादकोको अभिव्यक्ति ठोकतन्त्र र अपराधलाई प्रश्रय दिने खालको छ : रावल

काठमाडौं : नेकपा एमालेका नेता डा. भीम रावलले मन्त्री रेणु यादवको अभिव्यक्तिले सरकारमा रहेका व्यक्तिहरूको गैरजिम्मेवार चरित्रलाई देखाइरहेको टिप्पणी गरेका छन्।

भौतिक पूर्वाधारमन्त्री यादवले केही दिनअघि जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिएकी थिइन्। यस्ता अभिव्यक्तिले मनपरितन्त्र,ठोकतन्त्र र अपराधलाई प्रश्रय दिएको ठहर्ने नेता रावलको दाबी छ।  

‘सरकारमा रहेका केही व्यक्तिहरू मनपरी गर्ने र बोल्ने गैरजिम्मेवार चरित्र देखाइरहेका छन्। यसको पछिल्लो श्रृंखला मन्त्री रेणु यादवको अर्को गौर काण्ड गर्ने धम्कीमा देखिएको छ’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गैरकानुनी र गलत काम कुरामा छुट हुने हो भने लोकतन्त्र होइन मनपरितन्त्र,ठोकतन्त्र र अपराधलाई प्रश्रय दिएको ठहर्छ।’

जनता समाजवादी पार्टीकी नेतासमेत रहेकी यादवको उक्त अभिव्यक्तिले चौतर्फी आलोचना भइरहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP