Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

सरकारले आज स्थानीय चुनावको मिति घोषणा गर्न सक्ने

काठमाडौं, २३ माघ । सरकारले आज सोमबार स्थानीय तहको चुनावको मिति घोषणा गर्ने प्रबल सम्भावना रहेको छ । मन्त्रिपरिषदको बैठकले ४ जेठ २०७९ मा स्थानीय चुनावको मिति राष्ट्रपति समक्ष सिफारिश गर्ने तयारी भएको हो । उक्त मितिको घोषणा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने तयारी समेत भएको बुझिएको छ ।

बालुवाटार स्रोतका अनुसार मन्त्रिपरिषदको बैठकमा चुनावको मितिको एजेन्डा तयारी अवस्थामा छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले भने तत्काल चुनावको घोषणा गर्न रोक्न खोजिरहेका छन् । उनीहरु चुनाव केही पर धकेल्न खोजिरहेका छन् ।

प्रचण्ड र नेपालको चाहना विपरित देउवाले चुनावतर्फ देशलाई लान खोजेपछि गठबन्धनभित्र टकराव बढिसकेको छ । हिजो साँझ नै गठबन्धनको भविष्यको छिनोफानो हुने बुझिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP