काठमाडौँ : कलाकार केदारप्रसाद घिमिरे (माग्ने बुढा) घाइते भएका छन्।
ब्याडमिन्टन खेल्ने क्रममा चिप्लिएर भुईँमा लड्दा उनको दाहिने कुहिनोमा चोट लागेको जनाइएको छ।
अहिले उनी अभिनित चलचित्र ‘माग्ने राजा’ प्रदर्शन भइरहेकाले हात बाँधेरै हलहलमा पुगिरहेका छन्। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]
प्रतिक्रिया