Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

आज २१ औं ईमेज अवार्ड हुँदै, ओम विक्रम विष्टलाई अचिभमेन्ट अवार्ड

काठमाडौं

२१ औं ईमेज अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ । ईमेज च्यानलले दुई दशकदेखि आयोजना गर्दै आईरहेको ईमेज अवार्डको २१ औं संस्करण आज काठमाडौंमा हुँदैछ ।

यस वर्षको लाइफ टाइम अचिभमेन्ट अवार्ड वरिष्ठ गायक तथा रचनाकार ओम विक्रम विष्टलाई प्रदान गरिंदै छ ।

कार्यक्रममा २०७५ साल असार १ गते देखि २०७६ साल जेठ मसान्तसम्म सार्वजनिक भई दर्ता भएका नेपाली गीतका एल्बम, म्यूजिक भिडियो एवं सिङ्गल ट्रयाकहरु मध्येबाट विभिन्न विधामा पुरस्कार प्रदान गरिने छ ।

नेपाली सांगितिक उद्योेगकोे विकासमा ईमेज च्यानलले शुरुवाती दिनदेखि नै अहम् भूमिका निर्वाह गदै गीत, संगीत र साधकहरुलाई सक्दो प्रोत्साहन दिँदै आएको छ ।

काठमाडौंको होटल सोल्टीमा अपरान्ह ४ बजेदेखि हुने समारोहको ईमेज च्यानल, ईमेज एफएम ९७।९ र ईमेज न्यूज एफएम १०३।६ बाट प्रत्यक्ष प्रशारण गरिने छ । copy : ik

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP