सुदुरपश्चिम प्रदेश सरकारले रक्षा बन्धन (जनै पुर्णिमा) का दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । भोली साउन १९ गते सोमबारका दिन रक्षा बन्धन परेकाले प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी लक्ष्मी प्रसाद जोशीले जानकारी दिनुभयो ।
प्रदेश सरकार मन्त्रिपरिषदको गत जेठ २३ गतेको निर्णयअनुसार महत्वपुर्ण पर्वहरुमा प्रदेशका सरकारी तथा सार्वजनिक कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय भएको जोशीले बताउनुभएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया