Trending
अपराध देशका विभिन्न भागबाट लागुऔषधसहित १३ जनालाई पक्राउ राजनीति विपक्षी दलहरूको संयुक्त बैठक शुरु राजनीति रास्वपाले लेखा समितिको सभापति कांग्रेसलाई दिने निर्णय समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा खेल जय ट्रफीको निम्ति छनोट भए ६ टोली राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी flash अर्रा आधारभूत विद्यालयमा नवनिर्मित ३ कोठे भवन उद्घाटन

महावीर पुनकाे आविष्कार केन्द्रलाई फेसबुक ग्रुप ‘मेन्ज रुम रिलाेडेड’ काे सहयाेग

काठमाण्डाै – फेसबुक ग्रुप मेन्ज रुम रिलोडेड ‘एमआरआर’ ले राष्ट्रिय आविष्कार केन्द्रलाई तीन लाख पाँच हजार रुपैयाँ बराबरकाे सामान सहयोग गरेको छ ।

समूहले देशभित्र र बाहिरबाट सङ्कलन गरिएको रकमबाट इलेक्ट्रिक पाइप, बेन्डर, पगकटर लगायतका मेसिनरी सामान केन्द्रका प्रमुख महावीर पुनलाई प्रदान गरेको हो ।

सहयोग सामग्री बुझ्दै प्रमुख पुनले आर्थिक र मेसिनरी सहयोगसँगै युवाहरुले केन्द्रलाई बौद्धिक सहयोग पनि गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले एमआरआरले आविष्कार केन्द्रलाई थप मानिसहरुसम्म पुर्‍याउन र यसको उद्देश्य विस्तार गर्न सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

सहयोगको कार्यक्रमलाई संयोजन गर्नुभएका गणेश कार्कीले नेपाली युवा समाजका नराम्रा कुराहरुको खबरदारीसँगै राम्रा कामलाई प्रोत्साहन गर्छन् भन्ने सन्देश दिन र आविष्कार केन्द्रको कामप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरेको बताउनु भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP