Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

नेपाली काग्रेश परित्याग गरेर ४० घरपरिवार कम्युनिस्टमा प्रवेश

उत्तम कुमार थापा
बझाङ

नेपाली काग्रेश परित्याग गरि ४० घरपरिवार कम्युनिस्टमा प्रवेश गरेका छन ।

बझाङ जिल्लाको सुर्मा गाउँपालीकामा नेपाली काग्रेश परित्याग गरि नेपाल कम्युनिस्ट पाटी नेकपामा प्रवेश गरेको दिलिप बाहेराले बताए । सुर्मा गाउँपालीकामा नेपाली काग्रेशको बहुमतको स्थानीय सरकार सञ्चालनमा भए पनि राम्रो काम गर्न नसकेको भन्दै सिङ्गै गाउका जनसमुदायहरु नेकपामा प्रवेश गरेको जनाएको छ ।

नेपाली काग्रेश परित्याग गर्दै भक्त बोहराले भने, आआफ्ना आसेपासेलाई जागिर लगाएको र योजना छनोटमा गाउँलाई नहेरेको भन्दै नेपाल कम्युनिस्ट पाटीको सिद्धान्त आफुलाई मन परेको कारण काग्रेश परित्याग गरि कम्युनिस्टमा प्रवेश गरेको उनको भनाइ छ ।
परित्याग हुनेमा सुर्मा गाउँपालीका वडा नम्बर २ गजैनमा रहेका ४० घरपरिवार करिव १५० जनसंख्या प्रवेश गरेको दिल बहादुर बोहराले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP