सुर्खेत – कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता मातृका प्रसाद खनालको राजीनामा स्वीकृत भएको छ ।
प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले खनालको राजीनामा स्वीकृत गर्नु भएको हो । खनाल २०७७ साल चैत्र ६ गते मुख्य न्यायाधिवक्ताको पदमा नियुक्त हुनु भएको थियो ।
प्रदेश प्रमुखबाट राजीनामा स्वीकृत भएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया