काठमाडौं : तनहुँको ब्यास नगरपालिका–१ गल्फुबेशीमा आइतबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु र एक जना गम्भीर घाइते भएका छन्।
को १ ध ४० मिनी ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ग २१ प ४९३६ नम्बरको मोटरसाइकले आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार स्थानीय १८ वर्षीय रोशन गुरुङ गम्भीर घाइते भएको थिए। उनको उपचारका क्रममा जिल्ला अस्पताल दमौलीमा मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकलमै सवार १८ वर्षीय रोशन घर्ती घाइते भएको छन्। उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको प्रहरीले जनाएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया