Trending
flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु

माल्दिभ्सको खोप नेपालमा

माल्दिभ्स सरकारले नेपाल सरकारलाई २ लाख १ हजार ६ सय मात्रा एस्ट्राजेनेका खोप उपहारस्वरुप दिएको छ । माल्दिभ्सबाट प्राप्त खोप दोहाहुँदै कतार एयरवेजको नियमित उडानमार्फत आज काठमाडौं आइपुगेको हो ।

हाल ती खोपलाई टेकुस्थित खोप भण्डारण कक्षमा राखिएको छ । अब ती खोप पनि लगाउन बाँकीलाई प्रयोग गरिने छ । नेपालमा हालसम्म लक्षित जनसंख्यामध्ये ४३ प्रतिशतभन्दा बढीले एक मात्रा खोप लगाएका छन् ।

३६ प्रतिशत जनसंख्याले पूर्णमात्रा खोप लगाइसकेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP