Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

विजयनगर गाउपालिकाले दियो पत्रकारलाई ४ सेट पि.पि.ई

चैत्र २२ –विजयनगर

कपिलवस्तुको विजयनगर गाउँपालिकाले नेपाल सरकारको चौथो अङ्गको रुपमा रहेको सञ्चार क्षेत्रलाई सुरक्षित रुपमा राख्न पि.पि.ई. सेनीटाइजर, मास्क प्रदान गरेको छ ।

अहिले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट सुरक्षित रही फिल्डमा समाचार संकलन गर्न सजिलो होस् भनी नेपाल पत्रकार महासंघ कार्यसमिति सदस्य तथा रेडियो विजयनगरका स्टेशन म्यानेजर राम प्रघट कोरीलाई गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले ४ सेट प्रदान गर्नु भएको छ ।

फिल्डमै समाचार संकलन गर्ने पत्रकारलाई हस्तान्रण गरेको थापाले बताउनुभयो ।
सञ्चारकर्मीले आफ्नो ज्यानलाई प्रवाह नगरी कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न सूचनाहरु प्रचारप्रसार गरी सचेतना जागृतमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले फिल्डमै काम गर्ने सञ्चारकर्मीलाई पि.पि.ई. सेट प्रदान गरेको स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP