Trending
flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ

एमाले नुवाकोटको अध्यक्षमा दोहोरिए मैनाली

काठमाडौं : नेकपा एमाले नुवाकोटको अध्यक्षमा बद्री मैनाली दोहोरिएका छन्। पार्टीको आठौँ जिल्ला अधिवेशनअन्तर्गत निर्वाचनमा मैनाली दोस्रो कार्यकालका निर्वाचित भएका हुन्।

५९२ मतमध्ये उनले ३४५ मत प्राप्त गरे। उनका प्रत्यासी बुद्धिबहादुर प्रधानले २३७ र माधवप्रसाद तिवारीले १० ल्याए।

प्रमुख निर्वाचन अधिकृत रामकृष्ण खड्काका अनुसार उपाध्यक्षमा राजेन्द्ररमण खनाल, सचिवमा शिव चित्रकार, उपसचिवद्वय राजेन्द्रप्रकाश पाण्डे र रूपा सापकोटा निर्वाचित भएका छन्।

बुधबार शुरु भएको आठौँ जिल्ला अधिवेशनमा विभिन्न ३१ पदमा ८४ उम्मेदवार विजयी भएका छन्। यसमध्ये २८ जना सर्वसम्मत निर्वाचित भए।

अधिवेशनमा कुल ६१७ प्रतिनिधि सहभागी थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP