Trending
flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ

दूधको चार अर्ब रकम नपाएको भन्दै किसान संजालले मन्त्रीलाई बुझायो ज्ञापनपत्र

काठमाडौं : किसानले पाउनुपर्ने दूधको करिब चार अर्ब बक्यौता रकम अविलम्ब उपलब्ध गराइदिन भन्दै राष्ट्रिय किसान संजालले कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी शाहलाई ज्ञापनपत्र बुझाएको छ।

आज शनिबार मन्त्री निवासमै पुगेर ज्ञापनपत्र बुझाएको संजालकी उपमहासचिव सरिता भुसालले जानकारी दिइन्। ज्ञापनपत्रमा बक्यौता रकम भुक्तानी गराउन तथा यसको दीर्घकालीन समाधानको बाटो खोलिदिन पनि अनुरोध गरिएको छ।

सरकारले लामो समयदेखि दुग्ध उत्पादक किसानलाई दुधको बक्यौता रकम भुक्तानी गरेको छैन। किसान संघ, संगठन, आम किसान र मिडियाको दबाबमा दुग्ध विकास संस्थान तथा निजी डेरी उद्योगहरुले केही रकम भुक्तानी गरेको भए पनि किसानले अझै करिब ४ अर्ब बराबरको रकम भुक्तानी पाउन बाँकी रहेको उपमहासचिव भुसालको दाबी छ।

दुग्ध विकास संस्थानले मात्रै १ अर्ब ८३ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको उनले बताइन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP