Trending
flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ

अग्रगमनका लागि संविधान संशोधन गर्ने भनेका हौँ : कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसले अग्रगमनका लागि संविधानलाई थप उन्नत बनाउने गरी संशोधन गर्न लागिएको बताएको छ। संसद्‌मा प्रधानमन्त्री प्रचण्डले प्रस्तुत गरेका विश्वासको मतको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै यस्तो दाबी गरेका हुन्।

‘संविधानको अभ्यासमा राम्रा, नराम्रा र जटिलता केलाएर नराम्रा कुरा संशोधन गर्ने भनिएको हो। समावेशी चरित्रको राज्य निर्माण गर्ने र त्यसलाई थप सुदृढ गर्ने हो।’, उनले भने, ‘कतिपय कमरेडहरूले संविधान संशोधन गर्ने कुरालाई पश्चगमन देख्नुहुन्छ। तर त्यसो होइन। अग्रगमनका लागि संविधानलाई थप उन्नत बनाउन गर्ने हो।’

नेता लेखकले संविधान संशोधन दुई ठूला दलले गर्ने मात्र पनि आफूहरूले नभनेको बताए। ‘यो दुईवटा वा एउटा पार्टीले मात्र गर्ने भनिएको होइन। सबै दललाई समेत समावेश गरेर सहमतिका आधारमा गर्ने भनिएको हो’, उनले भने, ‘यसमा पहल मात्र हामीले लिएका हौँ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP