Trending
flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण

सन्धिखर्क नगरपालिकाका उपमेयरलाई कोरोना संक्रमण पुष्टि

अर्घाखाँची

सन्धिखर्क नगरपालिकाका उपमेयरलाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ कार्यालय अर्घाखाँचीले जनाएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा उपमेयरमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताए।

भारतलगायत अन्य क्षेत्रबाट आएकाहरुको सेवामा लागिरहँदा कोरोनाको संक्रमण देखिएको हुन सक्ने उपमेयरले बताए।म नगरपालिकाभन्दा बाहिर गएको छैन, उनले भने, ‘क्रमितहरुबाट सरेको हुन सक्छ।’

तातोपानी र जडिबुटी खाएर घरमै आराम गर्ने भन्दै उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताए। ‘कोरोनालाई जित्छु भन्ने आत्मविश्वास छ,’ उनले थपे, ‘यसलाई सामान्य रुघाखोकीका रुपमा लिएको छु।’

आत्मबल बलियो बनाएको र छिट्टै निको भएर जनताको सेवामा फर्किने बाचा पनि गरेका छन्। उनी नेकपा अर्घाखाँचीका जिल्ला सचिवसमेत हुन्। भारतबाट आएकाहरुको प्रत्यक्ष सम्पर्कमा गएकाले उनलाई कोरोना लागेको हुन सक्ने अनुमान गरिएको छ।

अर्घाखाँचीमा जनप्रतिनिधिलाई कोरोना पुष्टि भएको यो पहिलो पटक हो। नगरपालिकाका मेयरको पनि स्वाब पठाइएकोमा उनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP