Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

गौरीशंकरको उपाध्यक्षमा माओवादीको अग्रता

काठमाडौँ : दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा माओवादीकी निमलेकी शेर्पाले अग्रता लिएकी छन्। सोमबार दिउँसोबाट मत गणना सुरु भएको थियो।

पछिल्लो अपडेटअनुसार माओवादीकी शेर्पाले ८०९ मत ल्याएकी छन् भने निकटतम प्रतिद्वन्द्वी एमालेकी उमा लुङ्गेली मगर शेर्पाले ४४७ मतका साथ पछ्याइरहेकी छन्।

तेस्रोमा रहेकी कांग्रेसकी पासदिकी तामाङले २४० मत पाउँदा रास्वपाकी गोमा श्रेष्ठले १८ मत ल्याएकी छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP