Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

जनमत पार्टीसँग हुन लागेको एकताबारे छलफल गर्न नाउपाको बैठक बस्दै

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक शुक्रबार शुरु हुँदैछ । बानेश्वरस्थित एक होटेलमा बस्ने बैठक बिहान ११ बजेदेखि शुरु हुनेछ।

भोलिसम्म चल्ने बैठकमा जनमत पार्टीसँग एकता हुन लागेको विषयमा छलफल केन्द्रित हुने पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिइन्। पार्टीका प्रमुख संरक्षक रेशम चौधरी जेलमा हुँदा बनेका केन्द्रीय सदस्यहरू, प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू र संस्थापक केन्द्रीय सदस्यहरूलाई बैठकमा बोलाइएको छ ।

पहिलो महाधिवेशनपछि आजबाट शुरु हुन लागेको नागरिक उन्मुक्तिको यो पहिलो केन्द्रीय समिति बैठक हो। नागरिक उन्मुक्ति पार्टीले सिके राउत नेतृत्वको जनमत पार्टीसँग एकताका लागि विभिन्न चरणमा छलफल गरिसकेको छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP