Trending

आठ विधामा वितरण गरियो आईसीटी अवार्ड

 

काठमाडौँ : राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को अवसरमा सरकारले विभिन्न आठ विधामा आईसीटी अवार्ड वितरण गरेको छ।

शुक्रबार राजधानीमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्व, संघसंस्था तथा कम्पनीहरूलाई सम्मान गरेका हुन्।

उक्त अवसरमा मोबाइल सेवाप्रदायक एनसेल, भुक्तानी प्रणाली सञ्चालक फोनपेमेन्ट सर्भिस र भुक्तानी सेवाप्रदायक इसेवालाई धेरै आयकर तिर्ने कम्पनीको रूपमा सम्मान गरिएको छ।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP