Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

नेपाल र चीनबीच २० वटा सम्झौतामा हस्ताक्षर

काठमाण्डौ

नेपालको दुई दिने राजकीय भ्रमणमा रहनुभएका चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज विभिन्न २० वटा सम्झौता र समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री ओली र चिनिया राष्ट्रपति सीको नेतृत्वमा भएको द्विपक्षीय उच्चस्तरीय प्रतिनिधिमण्डलबीचको वार्तापछि दुई देशबीच २० वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर भएको हो । प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीको उपस्थितिमा ती सम्झौता तथा समझदारीपत्रमा दुबै देशका मन्त्री तथा अधिकारीहरुले हस्ताक्षर गर्नुभएको हो ।

सम्झौतामा सुरुङमार्ग निर्माणदेखि नेपाल–चीन अन्तरदेशीय रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययन पनि समेटिएको छ ।

बैठकमा नेपाल–चीन बहुआयमिक सम्बन्धका सबै पक्षहरुमा छलफल भएको थियो । दुई देशबीच विगतमा भएका सन्धि तथा सम्झौताको कार्यान्वयनका सम्बन्धमा पनि बैठकमा छलफल भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP