Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

दुई वटा मोटरसाईकल एक आपसमा ठोक्किदा १ को मृत्यु ३ घाइते

नारद कोहार
कपिलबस्तु, असोज २६
कपिलबस्तुमा २ मोटरसाईकल एक आपसमा ठोक्किदा १ जनाको मृत्यु ३ जना घाइते भएको छन् । जिल्लाको तौलिहवा मर्यादपुर सडक खण्डमा सो दुर्घटना भएको हो ।
मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका वडा नं। ५ सेमरहवा बस्ने ४५ वर्षीय ईन्द्रमणि चौधरी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाईते हुनेहरुमा मृतक चौधरीकी पत्नी ४५ वर्षीय विमलावती कुर्मी, मायादेवी गाउंपालिका वडा नं। ५ सिसहनियाका १८ वर्षीय शिवसागर हरिजन र उनका भाई १० वर्षीय गंगा हरिजन रहेका छन् । घाईते ३ जनालाई थप उपचारका लागि भैरहवा लगिएको प्रहरीले जनाएको छ ।
तौलिहवाबाट मर्यादपुर तर्फ जांदै गरेको युपी ५५ एए ११९३ र मर्यादपुरबाट तौलिहवा आउंदै गरेको युपी ५५ एए ५३८६ मोटरसाईकल एक आपसमा ठोक्किएका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP