Trending
flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु

अर्घाखाँचीमा टिप्परले किचेर ३ बर्षको बालकको मृत्यु

अर्घाखाची
गोरुसिङ्गे अर्घाखाँची सडक खन्ड अन्तरगतमा पर्ने शितगङ्गा नगरपालिका वाड न.२ राजुबास (झुलुङेपुल) नजिकै आज बिहान १०:१५ बजे चनौटा देखि सन्धिखर्क जाँदै गरेको लु ८ ख ६६९८ खाली टिप्परले सन्धिखर्क नगरपालिका ७ बागमारा देखि ठाडा आउदै गरेको लु ३२ प २३९१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा सन्धिखर्क नगरपालिकाका ७ बागमारा बर्ष ३ का बालक अभिषेक थापाको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी ठाडाका प्रमुख बाबुराम बस्नेतले जानकारी दिनु भएको छ। मोटरसाइकलमा सावार २ जना बच्चा सहित ४ जना रहेको अरु ३ जना सामान्य घाइते भएको उपचारको लागि स्वास्थ चौकी ठाडामा उपचार भै रहेको छ भने मृतक बालकलाई पोस्ट्माटमको लागि सन्धिखर्क पठाइएको छ। मोटरसाईकल,टिप्पर र ड्राइभर प्रहरिकै नियन्त्रणमा रहेको बस्नेतले बताउनु भएको छ। टिप्पर सन्धिखर्क नगरपालिका ७ बागमारा रहेको जानकारी आएको छ भने मृतक बालकपनि सन्धिखर्क नगरपालिका ७ बागमाराकै रहेको इप्रका ठाडाले जनाएको छ। घटनामा प्रहरी टोलि सहित स्थानियहरुले घटनास्थलमै पुगेर उद्वार कार्य भै रहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP