Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

स्वास्थ्य व्यवस्थापन समितिको तालिम सम्पन्न

अनेक पाण्डे
कपिलवस्तु कात्तिक ७

अजिगरा स्वास्थ्य संस्थाको आयोजना र कालिका स्वालम्बन समाजिक केन्द्र तथा फेयरमेड नेपालको संयुक्त सहयोगमा कृष्णनगर नगरपालिका वार्ड नं ७ मा रहेको अजिगरा स्वास्थ्य चौकीमा दुई दिने स्वास्थ्य व्यवस्थापन समितिको तालिम सम्पन्न भएको छ।
कार्यक्रम वडा अध्यक्ष राजकिशोर यादव को अध्यक्षतामा स्वास्थ्य संस्थाको व्यवस्थापन तथा सुदृढीकरण को लागि दुई दिने तालिमको प्रशिक्षण विष्णुप्रसाद पौडेल र EHP परियोजना अधिकृत आरती सुनार ले तालिम दिनु भएको थियो ।
नयां संरचना अनुसार दश सदस्यीय समितिको अध्यक्ष राजकिशोर यादव उपाध्यक्ष जसमति धोवि सचिव अनिल कुमार विश्वकर्मा सदस्यहरुमा गुडिया यादव,फोटु रैदास,रामबहाल प्रसाद यादव,दुर्गावति पाल,शान्ति रैदास,राम मुरत चौथरी,राम बहाल यादव लाई तालिम दिई आ आफ्नों जिम्मेवारी बोध गराउदै फेयरमेड का प्रोजेक्ट कोर्डिनेटर शशिलाल कर्ण ले आफ्नो दुई शब्द राखि संस्थालाई गर्नुपर्ने सहयोग गरि आफ्नो जिम्मेवारी पूरा गर्ने आस्वासन दिनु भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP