Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

बस र मोटरसाईकल एक आपसमा ठोकिदा एक जनाको मृत्यु

कपिलवस्तु

कपिलवस्तुमा बस र मोटरसाईकल एक आपसमा ठोकिदा एक जनाको ज्यान गएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका ९ ईमिलियामा कोहलपुरबाट बुटवलतर्फ आउदै गरेको बसको पट्टा भाचिदा अनियन्त्रित भई पश्चिम तर्फ जादै गरेको मोटरसाईकलसंग ठोकिदा मोटरसाईकल चालक रन वहादुर वि.क.को ज्यान गएको हो । बर्दिया घर भनिएका बिकको उपचारको क्रममा चौराहा हस्पिटलमा ज्यान गएको हो, भने बसका सबै यात्रु सकुशल रहेका छन ।

रा ३ प १५१६ नम्वरको मोटरसाईकलमा सवार रन वहादुर वि.क. लाई भे १ ख १९९७ नम्वरको वसले ठक्कर दिएको थियो । वसको पट्टा भाचिए पछी वस अनियन्त्री भई विकलाई ठक्कर दिएको प्रत्यक्ष दर्शिहरुले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP