Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

हिन्दू राष्ट्र बनाऊ मुलुक जोगाऊ : अध्यक्ष पटेल


काठमांडौ २१ मंसिर
मुलुकलाई विखण्डन बाट जोगाउन हिन्दू राष्ट्रको अलावा कुनै बिकल्प नरहेको हिन्दू परिषद नेपालका राष्ट्रिय अध्यक्ष संतोष पटेलले ठोकुवा गरेका छन।क्रिशचनका एजेंट NGO,INGO र राजनीतिक दलका नेताको आड़मा हुने धर्म परिवर्तनले देशमा अराजकता बढ़ने खतरा रहेको बताए।पटेलले भने सम्पूर्ण नेपालीलाई एक सूत्रमा बाधने सेतु हो हिन्दू राष्ट्र नेपाल,एस बिना मुलुकको समृद्धि र बिकाश सम्भव नरहेको बताउनुभयो। परिषदले पूस र माघ महीनामा संगठन बिस्तार,जनजागरण सभा,समन्वय र सहकार्य कार्य लाई बिशेष प्राथमिकता दिने भएको बताए।काठमांडौ स्थित मधेस मीडिया हाउसको सभा हलमा सम्पन अन्तर्क्रिया कार्यक्रम हिन्दू परिषद नेपालका केन्द्रिय सदस्य अनिल कर्णको सभापतित्वमा सम्पन भएको थियो।कार्यक्रममा हिन्दूवादी अगुवाहरु राजेन्द्र पाठक,सुदामा ढकाल,ऋषिकेश जग साह,ओमप्रकाश भट्ट,विधार्थी नेता घनश्याम मिश्रा,हिन्दू परिषद नेपालका केन्द्रिय सदस्यहरु पिकी महासेठ, साधना यादव,हंसा साह,सल्लहकार ऋषिकेश मिश्रा,उपत्यका कमिटि वरिष्ठ उपाध्यक्ष मनोज मण्डल, उपाध्यक्ष इंद्रेव मण्डल,काठमांडौ जिल्ला अध्यक्ष गणेश थापा, उपाध्यक्ष मंगल थापा मगर लगायतकाले शुभकामना मंतब्य ब्यक्त गरेका थिए।हिन्दू परिषद नेपालका केन्द्रिय उपाध्यक्ष सुनीता रौनियारले सहजीकरन एंव केन्द्रिय सदस्य श्यामशुन्दर रायले शुभकामना मंतब्य ब्यक्त गरेका थिए।कार्यक्रममा परिषद दोलखा जिल्ला इन्चार्ज देवेन्द्र फुइयाल,धादिग जिल्ला संयोजक पुनबहादुर श्रेष्ठ, लमजुग जिल्ला इन्चार्ज मेघराज गुरुग,रामेछाप जिल्ला इन्चार्ज अर्जुन कर्मचार्य,नुवाकोट जिल्ला इन्चार्ज नारायण नेपाल, संयोजक कृष्ण बस्नेत,तारकेश्वर नगर संयोजक अरुण शाही,बुढानीलकंठ नगर संयोजक दुर्गा कटवाल,हिन्दूवादी युवानेता गणेश श्रेष्ठ सहित बिभिन सरोकरवालाहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP