Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

११ मासुपसलको अनुगमनमा केहि पसल मात्र मापण्ड अनुसार


शारदा के.सी.
कपिलवस्तु
कपिलवस्तु नगरपालिकाले मंगलवार बजारको दिन परेर बजारका मासु पसलको अनुगमन गरेको छ । नगरपालिका भित्र रहेमा मासु पसलको सरसफाई,नापतौलमा आवस्यक पर्ने तराजु,मासुको गुणस्तरता,पस्ल दर्ता लगाएतका बिषयमा अनुगमन गरेको छ ।

कपिलवस्तु नगरपालिका पशु शाखा प्रमुख भोज राज पाण्डेको अगुवाईमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि,जिल्ला प्रहरीका प्रतिनिधि,उधोग वाणिज्यसंघ तौलिहवाका प्रतिनिधि,पत्रकार लगाएतको टोलिले अनुगमन गरेको हो । ११ मासु पसलको अनुगमन गरेमा १,२ मासु पसल मात्र मापण्ड अनुसार र सरसफाईमा रहेको भेटिएको छ । तौलिहवाका धेरै मासुपसलहरु नापतौलमा प्रयोग हुने तराजुमा ५० ग्रामको फरक भेटिएको छ ।

कपिलवस्तु नगरपालिकाले निमार्ण गरेको तौलिहवा बजार भित्र मासु व्यवसाय गृहमा रहेका ७ मासु व्यवसायहरुले आफुलाई ठेकेदारले महिनाको भाडाको बिल नदिएको गुनासो गरेका छन । सलमान फ्रेस हाउसका प्रो.कप्तान कुरेशीले कपिलवस्तु नगरपालिकाले ७ सय तोकेको मा हामीसंग ठेकेदारले महिनाको १५०० माग्ने गरेको बताउनु भयो । हमीदुल्लाह कोरेशीले आफ्नो दर्ता गरेको मासु पसल हुदा समेत नगरपालिकाले सटर नदिएको र दर्ता नभएकालाई भनि दिएको बताएका छन । बजारका अधिकंश मासु व्यवसायिहरुले पसल भन्दा बाहिर ठेलामा मासु काटेर बेच्ने गरेको पाईएको छ ।

अनुगमनमा भेटिएका कमिलाई सुधार्न र ठेलाका मासु व्यवसायलाई त्याहा देखि आफ्नै पसलमा लगेर मासु बेच्न कपिलवस्तु पशु शाखा प्रमुखले आग्रह गर्नु भएको छ । यदि आर्को अनुगमनमा त्यस्तो कुनै गल्ति भेटिएमा नगरपालिकाले कारवाहि गर्ने समेत उहाले बताउनु भएको छ

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP