Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

तौलिहवा अस्पतालमा एन आई सिउ सेवा छिटै आउने : मन्त्री बराल

नारद कोहार
कपिलबस्तु, मंसिर २४
तौलिहवा असपतालको प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालद्धारा अनुगमन गरिएको छ । अस्पतालको अवस्थाको बारेमा अस्पतालका व्यवस्थापक रत्नाकर शुक्लाले मन्त्री बराललाई जानकारी गराएका हुन ।


अनुगमनको क्रममा बोल्दै मन्त्री बरालले यसको सेवा विस्तार गर्नका लागि छिटै नै प्रदेश सरकारले अस्पतालमा भरखर जन्मेका बच्चाका लागि एन आई सिउ सेवा उपलब्ध गराउने बताए । उनले भने यस क्षेत्रको सबभन्दा ठुलो अस्पताल रहेकोले यसको विकासका लागि प्रदेश सरकार विशेष सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।


मंत्री बरालको साथमा प्रदेश सभा सदस्यहरु धर्म बहादुल लाल श्रीवास्तव, प्रदेश सभा सदस्य एवं सामाजिक विकास समितिका सभापति दिर्घ नारायण पाण्डेय, फौजिया नसिम, नेकपाका नेता दीपक पाण्डेय लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP