Trending
flash शिवगढी सामुदायिक बन उपभोक्ता समुुहको १३औँ साधारण सभा सम्पन्न राजनीति पुलबाट पश्चिमतर्फ १७० मिटर सडक कालोपत्रसँग जोडिन बाँकी रहेकाले रातिमा काम अन्तर्राष्ट्रिय बीबीसीले गल्ती स्वीकार गर्दै माफी मागे पनि ट्रम्पले कानुनी कारबाही राजनीति मधेसमा भारतले आन्दोलन भड्काउने काम गर्‍यो : मुख्यमन्त्री यादव राजनीति प्रदेश सरकारले गाँजा खेतीसम्बन्धी नौ प्रकारका इजाजत दिनेगरी विधेयकको तयार राजनीति माओवादीबाट जनार्दन शर्मा, समाजवादीबाट घनश्याम भुसाल लगायतका नेताहरू आफ्नै अभियानमा flash खेलमा अर्जेन्टिनालाई जित दिलाउन लौटारो मार्टिनेज र मेसीले गोल राजनीति दक्षिण कोरियाबाट सञ्चारमन्त्रीले भने, निर्वाचनको वातावरण बनिसकेको छ राजनीति नेपालका लागि चीनका राजदूत छन सङले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न flash विजयनगर गाउँपालिकाकाे नयाँ प्रशासकीय भवनको शिलान्यास

नेपाल कराँते महासंघले तीनदिने अभ्याससातमक गोष्ठि चलाउने

कपिलबस्तु

नेपाल कराँते महासंघ कपिलबस्तु शाखाको पहिलो बैठक शनिबार जिल्ला खेलकुद विकास समितिको कार्यलय मायादेबि रंगशालामा सप्पन्न भएको छ । बैंककले अध्यक्ष रामु सुनार को संयोजकत्वमा खेलाडीहरुको नेतृत्व बिकाशको लागि तीनदिने अभ्याससातमक गोष्ठि चलाउने भएको छ । शाखाको शनिबार समपन्न बैठकले जिल्लामा रहेका सिनियर खेलाडीहरुको नेतृत्वकोलागि भन्दै आगमी माघ ३, ४ र ५ गते अभ्याससातमक गोष्ठि गर्न लागेको जिल्ला शाखाका अध्यक्ष रामु सुवनारले बताए ।

जिल्लामा रहेको खेलाडीहरुमा बेला बेलामा अभ्यासका कार्यक्रम आवश्यक पर्ने भन्दै यस्तो किसिको कार्यक्रम गर्न लागिएको सुनवारको भनाई छ । जिल्ला शाखाको शनिबारको बैठकले खेलाडीको नेतृत्व बिकाशसँगै खेलाडीको ग्रेडिङ समेत कायम गर्ने निर्णय गरेको छ ।

जिल्लामा ठुलोमात्रामा कराँतेका खेलाडी भएको भएपनि उच्च् स्तरको खेल अभ्यास हुन नसक्दा खेलाडीले प्रतिभा देखाउन सकेका छैनन् । तीन दिन सम्म सञ्चालन हुने अभ्याससामक गोष्ठिमा सिनियर खेलाडी समाबेस गराईने भएको छ । बैठक लाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला खेलकुद बिकास समिति कपिलवस्तु का कार्यलय प्रमुख मीन प्रसाद पोख्रेलले खेलाडीहरुको नेतृत्व र तीन दिन सम्म सिकेको ज्ञान आगमी दिनमा नया खेलाडीलाई सिकाउन सकेमा कराँते खेलमा खेलाडीको आक्रषण बड्ने कार्यक्रमका प्रमुख अतिथि मिन पोख्रेलले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP