Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

राष्ट्रिय सभाका विजयी उम्मेदवारलाई नेकपा शिवराजले स्वागत गर्ने ।।

दिपक के.सी.
कपिलवस्तु माघ १०
विहिबार सम्पन्न राष्ट्रिय सभाका विजयी उम्मेदवारहरुलाई नेपाल कम्युनिष्ट पार्टि नेकपा शिवराज नगर कमिटिले शुक्रबार स्वागत तथा सम्मान गर्ने भएको छ । शुक्रबार पार्टि कार्यालयमा कार्यक्रम आयोजना गरी स्वागत तथा सम्मान गरीने शिवराज नगरपालिका नेकपा वडा नं. ५ का अध्यक्ष शरद अधिकारी जानकारी दिनु भयो । शुक्रबार विहान ११ बजे स्वागत र सम्मान कार्यक्रम रहेको अधिकारीले बताउनु भयो ।
सोहि अवसरमा पार्टीको विभिन्न तह र तप्कामा बसेर पार्टिमा योगदान दिनु हुने सम्पुर्णलाई नगर पार्टी कार्यालयमा उपस्थितिको लागि नेकपा शिवराज नगर कमिटिले आव्हान गरेको छ । प्रदेश नं ५ बाट राष्ट्रिय सभा सदस्यका लागि भएको चुनावमा नेकपाका तीनै जना उम्मेद्वार विजयी हुनुभएको छ ।

। विहबिार सम्पन्न राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेकपाका उम्मेद्वार जगप्रसाद शर्मा अल्पसंख्यक तर्फबाट, नेकपाका नेता गोपाल भट्टराई खुल्ला तर्फबाट र कपिलवस्तु जिल्ला सह इन्चार्ज बिमला घिमिरे महिला तर्फ बाट विजयी हुनुभएको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP