Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

“नोन मिर्चक चटनी“ थारु गीतबाट झनै उर्जा गायक खेम चौधरी ।।

 

राम अवतार चौधरी
कपिलवस्तु, १३ माघ ।

थारु समुदाय हरेक क्षेत्रमा पछि परेका समुदायबाट अछुतो छैन् । तर कलाकारीता क्षेत्र पनि त्यही समुदायको आवाज बुलन्द गर्ने निकै बलियो माध्यम रहेको मानिन्छ ।

सो सामुदायको जुन गतिमा विकास हुनुपर्ने त्यतिमात्रमा हुन नसके पनि स्थान लिएकै मान्नु पर्छ ।
यसैबीच बाणगंगा नगरपालिका–११, बैरिया निवासी लगभग डेढ दशक अन्तरालमा करिब २ दर्जनभन्दा बढि थारु र नेपाली गीत निकाल्न गायक खेम चौधरी सफल भएका छन् ।

हालचालै थारु भाषाको “नोन मिर्चक चटनी“ र “बन दिदी“ बोलको सुमधुर सांगितीक आवाजले गायक चौधरीलाई झनै उर्जा थपेको उनले बताए ।

उनको आफ्नै युटूव च्यानल खेम चौधरीबाट एक साताको अन्तरालमा यी दुबै गीत सार्वजनिक भएको हो । सार्वजनिक भए लग्त्तै छोटो समयमा निकै हिट हुन सफल भएको युटूवमा हेर्न सकिन्छ ।

गायक चौधरीको श्रीमती सहित ५ जनाको एक समान्य परिवारका सुमधुर स्वरका धनी होनहार कलाकार मात्रै नभएर व्यापारी पनि हुन् । दाङको लमही बजारमा उनको सिलाई सामाग्री पसल रहेको चौधरीले जनाए । यस्तै आफ्नो दैनिक कार्य बेस्तताका बाबजुद पनि थारु समुदायलाई कलाकारिताको माध्यमबाट योगदान र्पुयाउँदै आएका छन् ।

यसै त भनिन्छ “कलाकार देशको गहना हुन्“ । त्यसैगरी नै विशेषगरी थारु समुदायको सुपर हिरो नै मान्नु पर्छ गायक चौधरीलाई । उनले थारु समुदायलाई अगाडी बढाउन संगित मार्फत योगदान पुर्याई सकिएको बताइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP