Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

भवन बनाउन आएको ३ करोड बजेट फ्रिज

गुलाम अली, कपिलबस्तु ।

कपिलवस्तुको सुठौलीभन्सार कार्यालय भवन बनाउन जग्गाकालागि आएको ३ करोड बजेट फिज्र (फिर्ता) गएको छ । छोटी भन्सार स्तरोन्नतीकालागिआएको बजेट भन्सार कार्यालयको लापवार्हीकाकारण फ्रिज गएको हो । दुई बर्षदेखि कार्यालय बनाउनजग्गाखोज्न कार्यालयले खासै पहलगर्न गरेको छैन् ।

न्यून रकममा मुख्य सडक अन्तर्गत जग्गा खोज्दा समस्या भईरहेको स्थानीय हनुमान पाण्डेले बताए । पर्ने मुल्यपनि दिन नखोज्ने बताउँदै उनले घाटा सहेर कसैले जग्गा नदिदा रकम फिर्ताको अवस्था आएको हुनसक्ने बताए । यो नाका जिल्लाको दोस्रो ठूलो नाका हो । सुठौलीदेखि १० किमी दक्षिण भारतको राष्ट्रिय रेल नेटवर्क जोडिने भारतीय शोहरतगढ बजार पर्छ ।

कपिलबस्तु यशोधर गाँउपालिकको अध्यक्ष गिरजेश कुमार पान्डेय गर्त बर्षमा छोटी भन्सार बाट ठुलो भन्सारमा परिमार्जन भयो २ बर्ष देखि बजेट फ्रिज हुँदै गएको छ । यो बर्ष पनि बजेट माग गरेको छन् । सुठौली भन्सार कार्यालय प्रमुख तिर्थराज पासवान कार्यालय स्थापना भइसके पछि जग्गा खरिद कार्य पहिलो प्रथामिकतमा रहेको बताउँछन् ।

उनले मन्त्रालयबाट आएको रकम जग्गाको मूल्यमा कुरा नमिल्दा फिर्ता गएको बताउँछन् । कपिलबस्तु जिल्ला प्रमुख दिर्घानरायण पान्डेयले सुठौली भन्सार पूर्वाधार निर्माण गर्नको लागि अवश्यक पर्ने जग्गा प्राप्तीको लागि गर्नको लागि पून अर्थ मन्त्रालय संग बजेटको माग गरेको बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP