Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

शिवराज नगरपालीकाे बन्कट्टिमा मोटरसाइकल दुर्घटना

चन्द्रौटा-कपिलवस्तुको शिवराज नगरबन्कट्टिमा मोटरसाइकल दुर्घटना हुदा २ जना घाइते भएका छन । पुर्वबाट पश्चिम जाँदै गरेका लु २३ प ५००५ नम्बरको होन्डा साइन र यामाहा एाफ जेटलु ५७ प ९८६८ नम्बरको बाइक बन्कट्टि एक आपसमा ढोकिदा दुर्घटना भएको छ ।लु ५७ प ९८६८ नम्वरको यामाहा एाफ जेटमा सवार शिवराज ५ चन्द्रौटा बस्ने वर्ष २५ का सन्जय वर्मार लु २३ प ५००५ होन्डा साइनमा सवार बुटवल उपमहानगरपालिका ५ रामनगर बस्ने १९ वर्षिय जिवर अलि घाइते भएको इलाका प्रहरी कार्यलय चन्द्रौटाले जानकारी दिएको छ।

घाइते दुवै जनालाई उपचारका लागि सन्जिवनी सामुदायिक अस्पताल चन्द्रौटामा लगिएको इलाका प्रहरी कार्यलय चन्द्रौटाले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP