Trending
flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु

सल्यानमा बसको छतबाट खसेर घाइते एकको मृत्यु

सल्यान : सल्यानमा बसको छतबाट खसेर एक जनाको मृत्यु भएको छ। जिल्लाको शारदा नगरपालिका–१ श्रीनगरबाट सिद्धकुमाख गाउँपालिकाको छापडाँडा जाँदै गरेको ना ५ ख २७९३ नम्बरको बसको छतबाट खसेर सोही गाउँपालिका–३ फलाटेका ३० वर्षीय रवीन्द्र बोहराको मृत्यु भएको हो। बिहीबार साँझ बसको छतबाट सामान निकाल्ने क्रममा बोहरा खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

बसको छतबाट खसेर घाइते भएका उनको श्रीनगरमा सामान्य उपचार पछि थप उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राति ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए। बस र चालक दुवैलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP