Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

चिट समातिए पछी विद्यार्थीद्धारा आत्महत्या

शिवराज नगरपालिका १ शिवपुरमा रहेको नेपाल आर्दश माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यानरत सिमा विकले आत्महत्या गरेकि हुन । चैत ३ गते पेशा तथा व्यवसायिक विषयको परिक्षा दिदै थिईन । आफ्नो कारणले विद्यालयको बदनाम भएको भन्दै विद्यार्थीद्धारा सुसाइड पत्रमा उल्लेख गरेकी छिन् ।

साथमा रहेको चिट समातिए पछी कपिलवस्तुमा १ वालिकाले आत्म हत्या गरेकी छिन । नगरबाट आएको अनुगमन टोलीले चिट वरामद गरेको थियो । उनीबाट चिट समाए पनी कुनै अभ्रद्र व्यावहार गरीएको थिएन ।

पछाडीको वेच्नमा किताव फेला परे पछी पुस्तक लिइएको थियो । थप कारवाही केही नगरीएको शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले वताउनु भयो ।

शिवराज नगरपालिका वडा न १ उमरी बस्ने १८ वर्षिय सिमा आत्महत्या गर्नुको कारण आफुले गर्दा विद्यालयको बदनाम भएको उल्लेख भएको शुसाईड नोटमा उल्लेख गरीएको छ । आफु माफि माग्न लायक नभएको पत्रमा लेखिएको छ । मंगलवार सुरही सामुदायिक बनमा जामुनको रुखमा झुण्डिएको अवस्थामा स्थानियले फेला पारेका थिए ।

विकले एक साथिलाई पत्र प्रध्यानाध्यापक लाई बुझाई माफि मागि दिन अपिल गरेकि छिन् । “मेरो सानो गल्तिले विद्यालयको बदनाम भएको छ, म यो समाजमा मुख देखाउन लाएक छैन, म मर्न चाहान्छु, मलाई माफि दिनुहोला” पत्रमा उल्लेख छ । चिट भेटेपछि शिक्षकले विद्यार्थीहरुको प्रवेश पत्र र उत्तर पुस्तिका केहि समयको लागि खोसेका थिए । उनले २ पेजको नोटमा भावुक शव्दहरु लेखेकि ईलाका प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेस खरेलले वताउनु भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP