Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

भारत र चीनसँगको आबागमन बन्द गर्ने सरकारको निर्णय

कोरोना भाइरस फैलिन नपाओस् भन्ने हेतुले पूर्ब सतर्कताका लागि नेपाल सरकारले भोलीदेखि एक सातासम्म भारत र चीन दुबै छिमेकी राष्ट्रहरुसँगको आबागमन बन्द गर्ने निर्णय लिएको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषदको बैठकले यो निर्णय लिएको हो । यसै बीच भारतमा कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्दै गएको छ र त्यो संख्या ३९१ पुगेको छ भने आज पटनामा भएको एक जनाको मृत्यु समेत भारतमा अहिलेसम्म ७ जनाको मृत्यु हुन पगुृेको छ ।

यता बीरगञ्जका कुवेतबाट फर्केका एकजना ब्यापारीलाई कोरोना संक्रमण भएकोले अहिले उनको उपचार भारतको पटनामा भइरहेको बताइएको छ । उनका परिवारलाई पनि होम क्वारेण्टाइनमा राखियएको बताइएको छ ।
केही दिन अघि कुबेतबाट फर्किए पछि उनलाई लगातार ज्वरो आउने र खोकी लाग्ने गरेको थियो । त्यसैले उनलाई कारोना भाइरस लागेको सन्देह गरिएको थियो । बीरगञ्जनका नुै अस्पतालले पनि उनला हेर्न अन्कनाएपछि उनलाई पटना लगिएको थियो । त्यहाको अस्पतालले कोरोना भाइरस पोजिटिभ भएको पुष्टी गरेको र उनको त्यही उपचार भइरहेको बताइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP