Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

सांसद केसीको भिडियो सन्देश : धैर्यता गरौं

प्रदेश न ५ का प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले एक भिडियो सन्देश जारी गर्नुभएको छ । कोरोनाको महामारी आएको भन्दै सर्तकता अपाउन अपिल गर्नुभएको छ ।

सनिवार भिडियो मार्फत भारत तथा तेस्रो मुलक बाट आएका नागरिकहरुलाई विशेष सर्तकता अपनाउन आग्रह गर्नुभएको छ ।

सरकारले लकडाउन गरेको समयमा कोहि पनि अनाआवश्यक रुपमा बाहिर हिड्न नहुँने भन्दै यसमा वाट जोगिन आफै सचेत रहन आवश्यक रहेको बताउनुभएको छ ।

तिन वटै सरकारले जनताको समस्या कसरी समधान गर्न सकिन्छ भन्ने विषयमा गम्भीर रहेकोले नागरिकहरु पनि गम्भीर बनेमा कसैले पनि ज्यान गुमाउन नपर्ने बताउनुभएको छ । भिडियाे हेर्नुहाेस्

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP