Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

कोरोना को त्रास : कपिलवस्तुमा दिप प्रज्वलन


कमलेश चन्द्र गुप्ता
कपिलवस्तु र २३ चैत

कोरोना भाईरस को बिश्वव्यापी संक्रमण फैलिरहेको वर्तमान आस्थामा आज कपिलवस्तुमा दिप प्रज्वलन भएको छ। कोरोना भाइरस विरुद्धमा आज कपिलवस्तुवशीले दिप प्रज्वलन गरेका हुन।

भारतीय प्रधानमंत्री नरेन्द्र मोदी को आव्हानमा भारतमा मात्र नभई हाम्रो देश नेपालमा पनि दिप प्रज्वलन भएको छ।
नरेन्द्र मोदी भारतीय प्रधानमन्त्री मात्र नभई दक्षिण एशिया प्रतिनिधित्व गर्ने ग्लोबल लिडर भएका कारणले मार्च ३ तारीख उनले गरेको आव्हानमा आज जिल्लाको विभिन्न स्थानमा दिप प्रज्वलन भएको हो।

आज कृष्णनगरको भिल्मी ,कृष्णनगर ,बहादुरगंज लगायत स्थानमा उनलाई समर्थन गर्दै दिप प्रज्वलन गरेका हुन। आज राति ९स्१५ बजे९ भारतीय समय राति ढ बजे० घरको सबै लाइट बन्द ग़री घरको बहिरा व बालकनीमा ९ मिनेट सम्म दिप, मोमबत्ती, मोबाइल को फ्लॉस लाइट, टार्च जलाई कोरोना भाइरस बिरुद्ध एकताको संदेश दीन र यस महामारीको बेलामा लड़ी रहेको स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, समाजसेबी लगायतलाई धन्यबाद दिदै यस भराइको आन्त लागि ईस्वर संग प्राथना समेत गरेका छन।

कोरोना को त्रासले भारतमा २१ दिनको लामो लॅकडाउन रहेको छ भने हाम्रो नेपालमा पनि सरकारले कोरोनाबाट जोगउन को लागि चैत २५ गते सम्म लॅकडाउन गरेको छ। लॅकडाउनको समयमा घरमा बसेर आफुलाई एक्लै ठाननेलाई कोरोना बिरुद्धको युद्धमा दिप, मोमबत्ती, मोबाइल को फ्लॉस लाइट र टार्च जलाई हामी सबै एक साथ छौ भने सन्देश दिन खोजेको धीरेन्द्र गुप्ताले बताए।

धार्मिक अगुवा अनुसार दिप प्रज्वलनको बर्णान शास्त्रमा पनि रहेको छ।
दीपं ज्योति परम् ज्योति, दीप ज्योतिर्जनार्दनस्। दीपो हरतु मे पापम् , दीपज्योतिर्नमोस्तुते।।

ूशुभम् करोति कल्याणम् आरोग्यम् धन सम्पदा शत्रुबुद्धि विनाशाय दीपज्योति नमोस्तुते।।

अर्थात् दीप शुभ र मंगल को कारक हो,कल्याण को कारक हो। दिप जलाउनले रोग मुक्त हुन्छ, वातावरण स्वच्छ हुन्छ र हवा साफा हुन्छ भने कुरा शास्त्रमा उल्लेख रहेको धार्मिक जकनकरहरु बताऊ छन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP