Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

सिद्धार्थ सामाजिक विकास केन्दले दियो गुगौलीका आगालागी पिडितलाई सामग्री


राम प्रघट कोरी
चैत्र २३ –विजयनगर

सिद्धार्थ सामाजिक विकास केन्द्र साझेदार संस्था कपिलवस्तु र केयर नेपालको सहयोगमा आइतवार आगालागी पिडित घरपरिवारलाई राहत स्वरुप दैनिक प्रयोग गरिने अत्यावश्यक सामग्री वितरण गरेको छ । सो संस्थाले आगलागी पिडितलाई कम्बल, किचन कीट, डाइजिनिटी कीट, हाइजिन कीट भाँडाकुडा लगायत सामग्री वितरण गरेकोे सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष तेज प्रसाद आचार्यले जानकारी दिनुभयो ।

संस्थका उपाध्यक्ष सुर्य कुमारी शाही, कार्य समिति सदस्यहरु इन्द्र भट्टराई, चेतना अधिकारीसहित टोलीले स्थलमै पुगी उक्त सामग्री हस्तान्तरण गरेका हुन् । यस संस्थाले सामाजिक आपतविपतका कार्यमा सहयोग गर्दै आएकोले आज चारनम्बर जीतपुरबाट आएको देश नै लकडाउन रहेको अवस्थामा दुखकष्ट झेल्दै गुगौलीमै पुगी पिडित परिवारलाई दैनिकी प्रयोग हुने सामग्री दिई यस महान कार्यमा अघि सरी सहयोग गर्नुहुने संस्था र सम्पूर्ण टोलीलाई गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले धन्यवाद दिनुभएको थियो ।

कपिलवस्तुको विजयनगर गाउँपालिकाको वडा नं. १ गुगौलीका २५ घर परिवारलाई खाद्यान्न राहत वितरण गरेको हो । शुक्रवार अपरह्न ४ बजेतिर आगो लाग्दा २५ घर र २४ गोठ जलेर नष्ट भएको थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP