Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

१५१ विपन्न घरपरिवारलाई राहत वितरण


कपिलवस्तु २४ चैत्र
कोरोना वाइरस नेपालमा प्रबेश नगर्नाको लागि लगाईएको लकडाउन १५ दिन बिति सक्दा स्थानिय निकायले गरिब विपन्नलाई राहत नबाटे पछि १५१ घरपरिवारलाई रहात वितरण गरिएको छ ।

कृष्णनगर नगरपालिका वडा नम्बर ९ को माडा,सुखरामपुर,बिजयनगर र बहादुरगंजका १५१ विपन्न परिवारलाई राहत वितरण गरिएको समाजसेवी उमेश गुप्ताले जनाएका छन । गरि खाने मजदुरहरू केही दिन देखि भोकै बसि रहेको कुरा सुने पछि मनौताको आधारमा रहात वितरण गरिएको गुप्ताले बताए । ततकाल राहतको लागि ५ किलो चामल,१ किलो दाल,२ किलो आलु,१/२ लिटर तेल र १ किलो नुन राहत स्वारूप दिएका छौ गुप्ताले भन्नू भयो । राहत वितरणमा अनुप गुप्ता,मनोज गुप्ता,विनय गुप्ता,अव्दुल हक,विवेक गुप्ता, सन्तोष गुप्ता, सुबाश चौधरी लगायतको उपस्थिति रहेको गुप्ताले जनाएका छन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP