Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

विजयनगरले चेकजाकका लागि एक जनालाई बुटवल पठायो


चैत्र २८ –विजयनगर
कपिलवस्तुको विजयनगर गाउँपालिकामा एक जना व्यक्ति ४ दिन देखि ज्वरो आउने, रुघाखोकी लाग्ने भएकोले चेकजाच र थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिनुभएको छ ।


गाउँपालिकाको वडा नं. ७ छो–अमौली परसोहियामा बस्ने २१ वर्षका लोनिया थर भएका व्यक्ति हुन् । उनी कामको सिलसिलमा भारतको महाराष्ट्रमा गएका थिए । कोरोनाको महामारी फैलिएपछि उनी घर फर्केका थिए ।


उनी घर आएको २०,२१ दिन बिति सकेपछि सम्पर्कमा आउँदा ४ दिन अगाडीदेखि प्राइभेट मेडिकलबाट औषधी गराई राखेको अवस्थामा स्थानीयले थाहा पाएपछि जानकारी दिए लगत्तै क्वारेन्टाइनमा ल्याइएको थियो ।


हिजै राती गणेशपुरको क्वारेन्टाइनमा चेक जाँच गराउँदा ज्वरो आउने, रुघाखोकी लागेको लक्षण देखिएको अधिकारीले बताउनुभयो । उनलाई इमेरजेन्सी वार्ड राखी उपचार भईरहको छ । अहिले उनको अवस्था सामान्य रहेको बताइएको छ ।


उनीसँग सम्पर्कमा रहेका ७ जना व्यक्ति लाई गणेशपुरको क्वारेन्टाइनमा राखिएको बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP