Trending
flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन

आर्थिक पारदर्शितामा पहिलो कोन्ज्योसोम गाउँपालिका, बेरुजु शून्य

काठमाडौं : आर्थिक वर्ष २०७९/०८० को लेखा परीक्षणमा ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको बेरुजु शून्य रहेको छ। महालेखापरीक्षककाे कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार देशभरका ७५३ स्थानीय तहमध्ये जम्मा पाँचवटा पालिकाको बेरुजु शून्य छ।

जस अनुसार ललितपुरको कोन्ज्योसोम गाउँपालिका पनि परेको छ। गाउँपालिका अध्यक्ष कृष्णमान लामाकाअनुसार आफ्नो गाउँपालिका सधैँ आर्थिक पारदर्शितामा पहिलो रहेको दाबी गर्छन्।

उनले अन्य स्थानीय प्रतिनिधिलाई पनि आर्थिक सुशासनमा पारदर्शिता अपनाउन आग्रह गरे। बिनाशिर्षक बजेट खर्च गर्दा बेरुजु धेरै बढ्ने देखिन्छ। बेरुजु बढ्नु भनेको प्रशासनिक काम गर्न पालिका प्रमुखहरु असमर्थ हुनु भन्ने अर्थमा पनि हेर्न सकिन्छ।

यो गाउँपालिकासहित ताप्लेजुङको पाथीभरा याङवरक, पाँचथरको याङवरक, काभ्रेको महाभारत र धादिङको बेनिघाट रोराङ गाउँपालिकाकाको बेरुजु शून्य रहेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP