विराटनगर : राष्ट्रिय मुक्ति क्रान्तिको पूर्वी कमाण्डले धरानमा बृहत् मोटरसाइकल र्याली आयोजना गरेको छ।
शनिबार राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो र राष्ट्रिय मुक्ति क्रान्तिका नेता बुद्ध छिरिङ मोक्तानको सहभागितामा मोटरसाइकल र्याली गरिएको हो।
धरानको तीनकुनेदेखि शुरु भएको र्याली बजार परिक्रमा गरी होटल इजी राइडर्समा पुगेर संवादात्मक कार्यक्रममा परिणत भएको थियो। र्यालीमा करिब २ सयभन्दा बढी सहभागी रहेको श्यामसेरिङ लिम्बूले जानकारी दिए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया