Trending
flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न

प्रधानमन्त्रीप्रति रमेश लेखकको व्यंग्य : पीडामा भएको व्यक्तिमाथि थप टिप्पणी गरेर पीडा थप्दिनँ

काठमाडौं : नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पदमुक्त हुन लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि व्यंग्य गरेका छन्। पदमुक्त हुन लागेकोमा पीडामा रहेका प्रचण्डमाथि थप टिप्पणी गरेर पीडा थप्न नचाहेको भन्दै उनले व्यंग्य गरेका हुन्।

‘म धेरै प्रधानमन्त्रीले राख्नुभएको विषयप्रति, दाबीप्रति धेरै खण्डन र टिप्पणी गर्दिनँ’, उनले भने, ‘किनभने यसले थप कटुता उत्पन्न गर्छ। हाम्रो संस्कार, संस्कृति र समाजले भन्छ पीडामा भएको व्यक्तिमाथि टिप्पणी गर्नु भनेको झन् पीडा थप्नु हो।’

नेता लेखकले स्थायित्व र मुलुकको समृद्धिका लागि एमाले कांग्रेस मिलेको दाबी दोहोर्‍याए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP