Trending
flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न

प्रचण्डप्रति योगेशकाे टिप्पणी : प्रधानमन्त्रीको हैसियतमा फेरि बोल्न पाउँदिन भने जसरी बोल्नुभयो

काठमाडौं : नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब फेरि प्रधानमन्त्रीको हैसियतमा संसद्को रोष्ट्रममा बोल्न पाउँदिन कि भने झैँ बोलेको टिप्पणी गरेको छ।

प्रधानमन्त्री प्रचण्ड संसद्मा प्रस्तुत गरेका विश्वासको मतको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै सांसद योगेश भट्टराईले यस्तो बताएका हुन् ।

‘प्रधानमन्त्रीको झन्डै १ घण्टा २२ मिनेटका वक्तव्य सुन्दा कस्तो लाग्यो भने सायद यो प्रधानमन्त्रीको हैसियतले अब फेरि भाषण गर्ने दिन फर्किँदैन कि भन्नेगरी बोल्नुभएको महसुस भयो’, उनले भने, ‘त्यही भएकै कारण होला उहाँले धेरै आक्रोश पोख्नुभयो र कतिपय गलत सूचना दिनुभयो ।’

प्रधानमन्त्री प्रचण्डले आफूले बोलेको कुराको जवाफदेहीता बाँचुन्जेलसम्म दिनुपर्ने कुराको ख्याल नगरेको बताए । उनले भने, ‘उहाँले बाँचुन्जेल आफूले बोलेको कुराको जवाफदेहिता बेहोर्नुपर्छ भन्ने बुझेर बोल्नुभएको भए हुन्थ्यो ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP