Trending
flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न

अनेरास्ववियु कपिलवस्तुको २३औँ जिल्ला सम्मेलनको लोगो सार्वजनिक

 

 

कपिलवस्तु -अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कपिलवस्तुको २३ औं जिल्ला सम्मेलको लोगो सार्वजनिक छ ।

आगामी भदौ १ गते कपिलवस्तुको वाणगंगा नगरपालिका सिद्धार्थ क्याम्पस बुङ्ची मा हुन लागेको २३ जिल्ला सम्मेलनको आज लोगो सार्वजनिक भएको हो ।

कपिलवस्तुका ऎतिहासिक एवम पर्यटकीय क्षेत्रहरु समेटेर निर्माण भएको लोगो अनेरास्ववियु कपिलवस्तु २३ औं जिल्ला सम्मेलन प्रचार प्रसार उप समिति संयोजक अर्जुन बेल्बासेले फेसबुकमार्फत लोगो सार्वजनिक गर्नु भएको हो।

लोगो छनौट गर्दै सम्मेलनका संयोजक विस्णु घिमिरेले सम्मेलनको तयारी तीब्र रुपमा भएको भन्दै लोगो सार्वजनिक भएसंगै प्रचारप्रसारको काम थप प्रभावकारी हुने बताउनु भयो ।

लोगो छनौट एवम सार्वजनिक कार्यक्रममा २३ औं जिल्ला सम्मेलन सह संयोजक एवम् प्रतिनी ब्यवस्थापन उप समिति संयोजक निसान खड्काले भदौ १ गते हुने सम्मेलनको लागि साउन २१ गते भित्र प्रतिनिधि छनौट गर्न आग्गर्नुव गर्नु भएको छ । सम्मेलनमा १५० बढी प्रतिनिधि सहभागी हुने जानकारी दिनु भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP