Trending
flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न

राष्ट्रिय सभाको बैठक आज

काठमाडौं : संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक शुक्रबार बस्दै छ। बैठक दिउँसो १:१५ बजेका लागि बोलाइएको छ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट थारु आयोगको पाचौं वार्षिक प्रतिवेदन २०७९–८० सभासमक्ष पेश गर्ने कार्यसूची राखिएको संसद् सचिवालयले जनाएको छ।

यस्तै राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयकहरु प्रमाणिकरण सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने छन्।राष्ट्रपति रामचन्द्र पौडेलले गत साउन १ गते बजेटसँग सम्बन्धित आर्थिक विधेयक, २०८१, राष्ट्रऋण उठाउने विधेयक २०८१ र भन्सार महसुल विधेयक २०८१ प्रमणीकरण गरेका थिए।

त्यसअघि बैठकको सुरुमै शून्य समयमा सदस्यहरूले समसामयिक विषयमा सरकराको ध्यानाकर्षण गराउने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP