Trending
flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न

नेताले पाँच पुस्तालाई कमाउने, जनता भोकै मरून् भन्ने सोच बदल्नुपर्छ : अर्याल

काठमाडौं : नेकपा माओवादी केन्द्रकी नेतृ उर्मिला अर्यालले सरकार चलाउने शैली बदल्नुपर्ने बताएकी छिन्।

राष्ट्रियसभा बैठकमा शुक्रबार बोल्दै उनले नयाँ तरिकाले अघि नबढे जनता फेरि आन्दोलनमा उत्रन सक्ने बताइन्।

नेताहरु सरकार फेरबदलमा मात्र व्यस्त भइरहेको भन्दै उनले नागरिकले पाइरहेका सास्तीमा ध्यान दिन नसकेको भन्दै आलोचना गरिन्।

‘आफूचाहिँ ठूलाठूला महल बनाउने, आफ्नो चाहिँ पाँच पुस्तालाई पुर्याउने जनता चाहिँ भोकै मरोस् अकालमै मरोस भन्ने बेवास्ता गर्ने परिपाटी अहितकर छ।’ उनले भनिन् ‘अब नयाँ तरिकाले गएन भने यो मुलुकमा जनताहरू अर्को आन्दोलन र आक्रोशमा जानुपर्ने अवस्था आउँछ त्यसैले यसलाई गम्भीर रुपमा लिनुपर्छ।’

उनले वर्षाका बेला विकास निर्माणका काम गर्ने गरिएकोप्रति आपत्ति जनाउँदै संवेदनशील सडकहरुमा सुरक्षाकर्मी राखेर गाडी चलाउनुपर्ने बताइन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP