Trending
flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न

सुदूरपश्चिमको मुख्‍यमन्त्रीमा शाहले गरे दाबी पेश

काठमाडौं : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दाबी पेश गरेका छन्। कांग्रेसबाट मुख्यमन्त्रीको दौडमा बहादुरसिंह थापा, दिवानसिंह विष्ट र प्रकाशबहादुर देउवा पनि थिए। तर, आजै बिहान बसेको पार्टी संसदीय दलको बैठकले शाहलाई नै मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेअनुसार शाहले प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका हुन्।

शाहलाई कांग्रेसका १८ र एमालेका १० गरी २८ सांसदको समर्थन छ। नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गर्ने इच्छा राखेको कांग्रेस सांसद मेघराज खड्काले बताए। मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार राजीनामा दिएपछि प्रदेश प्रमुख नाजिर मियाले आज साँझ पाँच बजेसम्म नयाँ सरकार गठनका लागि आह्वान गरेका थियो। केन्द्रमा बनेको नयाँ समीकरणअनुसार सुदूरपश्चिममा पनि सरकार फेरिएको हो। मन्त्रालयको भागबण्डा भने मिल्न बाँकी रहेको खड्काले बताए। योसँगै कांग्रेसका शाह दोस्रोपटक मुख्यमन्त्री बन्नेछन्।

केन्द्रमा समीकरण फेरिएपछि गत चैत २२ मा पदबाट राजीनामा दिएका शाहले अघिल्लो पटक १४ महिना प्रदेश सरकारको नेतृत्व गरेका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP