Trending
flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न

अरिंगाल पोल्दा रूखबाट लडेर घाइते व्‍यक्तिको मृत्यु

गुल्मी : गुल्मीमा अरिङगाल पोल्दा रुखबाट लडेर घाइते भएका एक जनाको मृत्यु भएको छ।

आइतबार राति अरिङगाल पोल्ने क्रममा पिपलको रुखबाट लडेर घाइते भएका मुसिकोट ५ का ३१ वर्षीय रमेश लामिछानेको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

घाइते लामिछानेको पाल्पाको मिसन अस्पतालमा उपचारको क्रममा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले जानकारी दिए। निजको शवलाई मिसनमै पोष्टमार्टम गरिएको पोखरेलले बताए।

यसैबीच मुसा मार्ने विष सेवनबाट एक किशोरी गम्भीर बिरामी परेकी छन्।

सोमबार मुसिकोट नगरपालिकावडा नम्वर ४ की १८ वर्षीय किशोरीले मुसा मार्ने विष सेवन गर्दा गम्भीर बिरामी परेको र निजको उपचारका लागि मिसन अस्पताल पाल्पामा पठाइएको पोखरेलले बताए। घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP